माडीमा अति भारी वर्षा, साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टामा चितवनको माडी क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गोविन्दबस्ती, ठोरी, बनकट्टा आसपास अति भारी वर्षा मापन गरिएको हो । त्यस क्षेत्रको रिउखोला र साना खहरे खोलामा एक्कासि बाढी आउन सक्ने विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्र...

सम्बन्धित सामग्री

आज र भोलि यी ३४ जिल्लामा रात्रिबस नचलाउन आग्रह

काठमाडौं । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले ५ वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेकाे […]

पश्चिम राप्ती जलाधारमा अति भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने बताएकाे छ । पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भन्दै तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता...

उच्च सतर्कता अपनाउन महाशाखाको अलर्ट, कहाँ कहाँ छ बाढीको सम्भावना?

काठमाडौं : विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम…