काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने बताएकाे छ ।
पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भन्दै तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता...