जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् ।
सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, […]
The post जाजरकोटमा जिप दुर्घटना मृत्यु हुनेकाे संख्या ११ पुग्याे (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिनुभएको छ । वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको जिप भीरपाटीमा दुर्घटनामा परेको हो । जिप मध्यपहाडी लोकमार्गबाट […]
दार्चुला: दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन। सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको
दार्चुला : दुहुँ गाउँपालिका ३ राताकाठामा भएको जिप दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा एक जना घाइते भएका छन।
मृतकको शनाखत हुन सकेको छैन। महाकाली किनारबाट नेपाल प्रहरीले गरेको उद्धारमा तीन जना महिलाको शव भेटिएको छ। अझैपनि चार महिला, तीन पुरुष र एक नाबालकको शव भीरमा अड्किएको प्रहरी...