राष्ट्रिय सफ्ट टेनिस : युकेश र जर्जियाले जिते उपाधि

नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी कोशीका युकेश योञ्जन प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको पुरुष सिंगल च्याम्पियन भएका छन् । शनिबार फाइनलमा युकेशले वाग्मती प्रदेशका प्रदीप खत्रीलाई ४–० सोझो सेटले हराउँदै स्वर्ण जिते । खत्री नवौं राष्ट्रियका रजत विजेता हुन् ।

सम्बन्धित सामग्री

विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस सुरु

हिमाल खरेल, विराटनगर कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा बुधबार मोरङको विराटनगरमा सुरु प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ विजयी हुँदै युकेश र प्रदिप अन्तिम आठमा पुगेका हुन् ।नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेश कोशीकै अर्का खेलाडी […] The post विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस सुरु first appeared on Hamro Khelkud.

राष्ट्रिय सफ्ट टेनिस सुरु

राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । विभिन्न पाँच विधामा खेलाइने प्रतियोगितामा पहिलो दिन महिला एकलतर्फ ४ र पुरुष एकलतर्फ १५ प्रिक्वाटरफाइनल पुगेका छन् ।

विराटनगरमा बुधबारदेखि सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता

कोशी खेलकुद विकास बोर्डको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि हुन लागेको बताइएको छ।...

विराटनगरमा बुधबारदेखि सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता

कोशी खेलकुद विकास बोर्डको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि हुन लागेको बताइएको छ।...

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मिक्स डबल सफ्ट टेनिस तर्फको प्रतिष्पर्धमा बुधबार प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको छ ।प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा वागमती प्रदेशका प्रदीप खत्री र जर्जियाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो । प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझायो । यस्तै नेपाल पुलिसका […]

नवौं राष्ट्रिय खेलकुद : सफ्ट टेनिस खेलाडी बावुछोरीले हात पारे सफलता

काठमाडौं, २ कात्तिक । काठमाडौं कपनका अभिषेक कार्की र उनकी छोरी आभानाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिस कोर्टमा भएको मिक्स डबल्स सफ्ट विधामा बाग्मती प्रदेशबाट जित हासिल गरेका छन् । उनीहरुले प्रदेश १ माथि जित हासिल गरेका हुन् । बुवासँगै सिकेर बुवासँगै खेल्न पाउदा निकै खुशी लागेको आभाना बताउछिन् । अब उनीहरुको अर्को […]

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।प्रतियोगितामा बागमतीले रजतमा पदक जित्यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपीएफका हर्कसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे । यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए ।

सफ्ट टेनिसका खेलाडी बाबु-छोरी सँगै मैदानमा

१ कात्तिक, पोखरा । काठमाडौं कपनकी आभाना कार्कीले बाबुको पछि लाग्दालाग्दै सफ्ट टेनिस खेल्न सिकिन् । उनका बाबु अभिषेक कार्की सफ्टटेनिसका राष्ट्रिय खेलाडी हुन् । पहिलो पटक आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएकी आभानाले यसपटक भने नयाँ अनुभव संगाल्ने मौका पाइन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा टेनिस कोर्टमा भएको मिक्स डबल्स सफ्ट टेनिस विधामा बागमती […]

तयारी प्रशिक्षणलाई सफ्ट टेनिस सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस […]

राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु

सुमन तिमल्सिना/उज्यालो । मोरङ, माघ ४ –बिहीबारदेखि विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस स...