काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ । अध्यक्ष ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको स्वीकार गर्नुभएकाे हाे। आयोगको टोलीले आइतबार अध्यक्ष ओलीकाे भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित रूपमा बयान लिएपछि स्थान हदको विषयमा केही […]
बेलायत– बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । […]
मुलुकमा राजस्व संकलन अपेक्षित रूपमा हुन नसक्दा र वैदेशिक अनुदान क्रमशः घट्दै गएपछि सार्वजनिक ऋणको भार तीव्र रूपमा बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै मुलुकको सार्वजनिक ऋण करिब एक खर्ब रुपैयाँले वृद्धि भएको छ। यससँगै कुल सार्वजनिक ऋणको दायित्व करिब २८ खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका […]
२१ पुस, हेटौंडा । काठमाडौं- हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार …
London, Jan 5: The Embassy of Nepal in London has urged the Nepali citizens to remain alert in the wake of rising fraud cases under the pretext of offering a 'work permit' to Nepalis in the United Kingdom.Issuing a press statement, the Embassy of Nepal made this appeal as several complaints on job-related sponsorship were received and has asked the Nepali citizens to remain alert in the UK against such commitments.According to the Embassy, the number of people being cheated is high among those willing to arrive in the UK from Nepal.Likewise, some of the Nepali jobseekers staying in the...