नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले नेपाली निजी क्षेत्रको अवस्थाको मूल्यांन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान समेटेर प्रतिवेदन तयार पार्ने भएका छन् ।सो प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्ने बताइएको छ । यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा […]