२५ मंसिर, विराटनगर । कोरोना भाइरस (कोभिड-१०) संक्रमणका कारण प्रदेश १ मा थप तीनजनाको मृत्यु भएको छ । सुनसरी, झापा र मोरङका एक/एकजना कोरोना सक्रमितको मृत्यु भएको हो । दुई जनाको उपचारका क्रममा अस्पतालमा र …
मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २ महिला र झापामा १ पुरुषको मृत्यु भएको हो। यससँगै प्रदेशमा हालसम्म ७ सय ७७ महिला र १ हजार ४ सय ७६ पुरुष गरी कुल २ हजार २ सय ५३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। […]
मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ मा जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ को एन्टिजेन परीक्षण गर्दा १८७ मा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङमा १२३ मध्ये विराटनगरमा ६३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा नौ, इलाममा ६, […]
प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।...
प्रदेश १ मा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुढी गङ्गा गाउँपालिकाको विराट मेडिकल कलेजमा तीन, विराटनगरको नोबेल मेडिकल कलेजमा ३, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र न्युरो अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।न्युरो अस्पतालमा विराटनगर महानगरपालिका&ndash...
बिराटनगर । प्रदेश १ मा पछिल्लो १२ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबल अस्पतालमा ६ र विराट मेडिकल कलेजमा थप एक गरि सात जनाको मृत्यु भएको हो । विराट मेडिकलमा सुनसरीको इटहरी उपमहानगर ८ की ५४ वर्षीय महिलाको आज विहान मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित...
विराटनगर । प्रदेश १ मा पछिल्लो १२ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबल अस्पतालमा ६ र विराट मेडिकल कलेजमा थप एक गरि सात जनाको मृत्यु भएको हो । विराट मेडिकलमा सुनसरीको इटहरी उपमहानगर ८ की ५४ वर्षीय महिलाको आज विहान मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण ...
१६ मंसिर, काठमाडौं । थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एक/एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीय महिलाको मंगलबार बिहान …
प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीका २ पुरुष, मोरङका १ जना र प्रदेश १ बाहिरका १ जना पुरुषको कोभिड १९ संक्रमणबाट मृत्यु भएको हो। यससँगै प्रदेशमा हालसम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश