'छायाँ छबि तीज म्यूजिक अवार्ड-२०७४' को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ। हिन्दुमहिलाको महान चाड तीजको अवसरमा चौंथो छायाँछबि तीज म्युजिक अवार्ड –०७४ को २५ बिधमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको हो। छायाँछबि तीज म्युजिक अवार्ड –०७४ का अध्यक्ष शान्तिप्रियले एक विज्ञप्ती जारी गर्दै लोक गीतको संरक्षणमा योगदान पुर्याउने बिभिन्न स्रष्टालाई सम्मान गर्न यो अवार्डको आयोजना…