काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानूनी शासनको पक्षमा सामूहिक रुपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानले विश्वव्यापी रुपमा मानव अधिकारका आधारभुत मागहरु अन्तर्गतका सबै अधिकारहरुलाई मौलिक अधिकार हकको रुपमा संवैधानिक […]