काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, […]
काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४ औँ खेलमा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सका सुमीत वर्माले अर्धशतक प्रहार गरेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्माले २९ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । यो जारी सिजनको १३ औँ अर्धशतक हो । जारी सिजनमा शतक प्रहार गर्ने […]
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पहिलो जित निकाल्न पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दैनिक रुपमा आम-नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभयो । शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउदै […]