नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानैदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता गराइसकेका नेताहरु प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । प्रदेश २ बाट केन्द्रीय सभापतिसहित विभिन्न पदमा हालसम्म ४० भन्दा बढी आकांक्षी देखिएका छन् । त्यसमध्ये कतिपयले प्रचार सुरु गरिसकेका छन् भने कतिपयको प्यानल कन्फर्म नभएका कारण नाम बाहिर ल्याइएको छैन ।विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले प्रचार प्रसार पनि तीव्र तुल्याएका छ