अँध्यारो सुरुङतर्फ अफगानीहरुको शरणार्थी पाइला

त्यस रात दुई युवतीलाई तालिबानका सदस्यहरुले घरबाट घिच्याउँदै सडकको किनारातर्फ लगेको देखेपछि हाजी साकीले अफगानिस्तान छाड्ने निधो गरेका थिए। तीन छोरीका बा साकीलाई त्यो दृश्य कुनै पनि बेला आफूमाथि पनि दोहोरिन सक्ने भय थियो। त्यसैले भोलिपल्ट सबेरै एउटा कारमा परिवारका सबै सदस्यलाई कोचेर धुलाम्मे सडकका धमिला दृश्य छिचोल्दै उनले पाकिस्तानको बाटो समातेका थिए। यो घटना […]

सम्बन्धित सामग्री

दुःख त अँध्यारो रहेछ

सन् २०१८ मा एलिजाबेथले हात मिलाउँदै हाँसेको र हँसाएको देशले आज भिसा नदिने भएको छ । अमेरिका क्यानडा पनि मुन्टो बटारिरहेका छन् । १५ वर्ष प्रम भएकी उनी बाबुको शालिक ढालेको टुलुटुलु हेर्न परेकोमात्रै छैन । शरणार्थी बन्ने ठाउँसमेत पाएकी छैनन् । धेरै देशले पर्ख र हेर गरेको उनी नै पर्खेर हेरिरहेकी छन् ।

... अनि खाँणको अनुहारमा अँध्यारो पोतियो !

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको आरोपमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गरायो। जिल्ला अदालतका न्यायाधिश उत्तम सिलवालको ...

अफगान शरणार्थीका चित्रकलामा महिलाका पीडा र संघर्ष

अफगानिस्तानका एक शरणार्थी मुराद शरीफी एक कबाब प्यालेसमा काम गर्छन् र घरबारविहीनका लागि बुडापेस्टमा बनाइएको सेल्टरमा बस्छन् । उनको सानो कोठा दर्जनौँ तस्बिरले ढाकिएका छन् । ती दर्जनौँ तस्बिरमा प्राय एक अँध्यारो विश्वको रंगीन चित्र कोरिएका छन् । जहाँ अफगान महिलाहरु लामो बुर्का पहिरिएर साथै दुश्मन पुरुषहरुबाट घेरिएको अवस्थामा पेन्टिङमा चित्रण भएका छन् ।