नेपाल सैनिक रणनीतिमा संलग्न नहुने विश्वास दिलाउन सरकारसँग माग

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले भविष्यमा पनि नेपाल सैनिक रणनीतिमा संलग्न नहुने विश्वास दिलाउन सरकारसँग माग गरेकी छन् ।   शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले र सन्तुलित असंलग्न परराष्ट्र नीति पञ्चशिलको सिद्धान्तमा आधारित भएको उल्लेख गरिन् ।   उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का...