काठमाडौं । सरकारले उत्खनन र अध्ययन शुरू गरेको करिब १ सय २७ वर्षपछि कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राचीन स्मारक क्षेत्र संरक्षण ऐन–२०१३ को दफा ३ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी तिलौराकोट कपिलवस्तु संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो । पुरातत्व […]