अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।