पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन मन्त्री बडूको ‘अन्तिम प्रयास’, वाणिज्य सचिव असहमत

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आफू मन्त्री भएकै बेला पेट्रोलियम पदार्थको ढुवानी भाडा वृद्धि गर्न अन्तिम कसरत थालेका छन् । नयाँ सरकार गठन हुनुभन्दा पहिले नै जसरी भएपनि पेट्रोलियम पदार्थको भाडा वृद्धि गर्न उनी लागि परेका हुन् । कांग्रेसनिकट ढुवानी व्यवसायीले उनलाई यसका लागि निरन्तर दबाब दिइरहेका छन् ।

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी व्यवसायीको मनलाग्दी: ढुवानी भाडा बढाउन चाडबाडको छेकोमा आन्दोलन

चाडबाड नजिकिँदै गर्दा आपूर्ति प्रणालीमै असर पुर्‍याउने गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले इन्धन ढुवानीमा अवरोध गरेका छन् । ढुवानी भाडा समायोजनको माग गर्दै उनीहरूले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाएनन् । ढुवानी व्यवसायी आइतबार भारत जान पीडीओ लिन नआएको नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जनाए ।

इन्धन ढुवानी भाडा बढाउन दबाब

पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्यांकरको भाडा वृद्धि गर्न दबाब दिनका लागि व्यवसायीले आउँदो २ भदौबाट हडताल गर्ने निर्णय गरेका छन् । अत्यावश्यक वस्तुमा सूचीकृत पेट्रोलियम पदार्थमा हडताल गर्न नपाइने कानुनी व्यवस्थाविपरीत...

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीको माग

२० फागुन, काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । […]