एउटा मधुरो जनवादी स्वर

शारीरिक रुपमा असक्त भए पनि गीत गाउन र मेन्डोलियनको मिठो धुन निकाल्न माहिर छन्, प्रतिभासम्पन्न यी ५६ वर्षीय पूर्वेली कलाकार कमल रसाइली । जनवादी स्वर पहिलाजस्तो मुखर छैन तर पनि गानाबजानालाई उनले छाडेका छैनन् ।  भन्छन्, ‘मेरो प्रगतिको बाधक मेरै शरीर हो ।’

सम्बन्धित सामग्री

निर्मला घिसिङको ‘पिङ्गाई माया’ सार्वजनिक

निर्मला घिसिङको स्वरमा पिङ्गाई माया’ बोलको तामाङ सेलो सार्वजनिक भएको छ। तामाङ सेलो र जनवादी गीतमा चर्चित निर्मलाले दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्। अजय स्याङ्तानले निर्देशन गरेको गीतको भिडियोमा...

जनवादी गायक नविन वस्यालको ‘पन्चे वाजा’ सार्वजनिक

काठमाडौं ।  विदेशमा रहेर पनि जनवादी गीत संगितको सिर्जना गरिरहेका गायक नविन वस्यालले नयाँ गित ‘पन्चे वाजा’ ल्याउनुभएको छ । स्वर, शब्द, संगीत सबै नविनकै रहेको गीतको स्वरमा लिला परियार र शारदा रसाइलीले साथ दिनुभएको छ । गीतको संगित संयोजन भने नारायण दंगाललले गर्नुभएको छ । आश्रम म्युजिकले प्रस्तुत गरेको पन्चे वाजामा विदेश गएका नेपालीहरुको दुःख पीडालाई मौलिक पन्चे वाजाको सुरमा निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । ‘मन थिएन घर छोडि आउन, गाह्रो भयो जिन्दगी बिताउन’ भन्दै प्रस्तुत गीतले संसारभर छरिएका नेपाली देशको राजनीतिक अवस्थाका कारण विदेशिन बाध्य भएका र स्वदेशमै केही गर्नुपर्ने सन्देश दिइएको छ ।

हेमराज र सुशीलाको ‘तानशाह बन्न नखोज’ सार्वजनिक (भिडियो)

काठमाडौं । जनवादी गायक हेमराज आश्रमको नयाँ गीत ‘तानशाह बन्न नखोज’ सार्वजनिक भएको छ । शब्द, संगीत तथा स्वर आश्रमकै रहेको गीतमा कलाकार सुशीला बञ्जाडे र साथीहरुले साथ दिनुभएको छ । गीतले समसामयिक राजनीतिबारे जनतालाई सचेत तुल्याउँदै अग्रगमनका लागि आन्दोलित हुन आह्वान गरेको छ । गीतको म्युजिक भिडियो सोमबार आश्रम म्युजिक मार्फत सार्वजनिक गरिएको हो।

चीन भ्रमण : ओली राष्ट्रवादको परीक्षण - Naya Patrika

कालापानी बेचिएको ठान्नेहरू नै अहिले सत्तामा रहँदा पनि लिपुलेकको विषयमा भने नेपालको स्वर भासिएको अवस्था छ नेपालको आधुनिक राजनीतिक इतिहासकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको जनवादी गणतन्त्र चीनको ५...पूरा पढ्नुहोस् »