गोर्खाल्याण्डका लागि ७२ किलो मिटर लामो मानव साङ्लो

अलग प्रान्त गोर्खाल्याण्डको समर्थन र पश्चिम बंगाल सरकारले गरेको दमनको विरोधमा दार्जिलिङका जनताले करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन गरेका छन् ।

सम्बन्धित सामग्री

रत्नपार्क र टुँडिखेलमा सहकारीपीडितको मानव साङ्लो

सहकारीपीडितले रत्नपार्क र टुँडिखेलमा बिहीबार मानव साङ्लो प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा रत्नपार्क तथा टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको हो ।

रत्नपार्क र टुँडिखेलमा सहकारीपीडितको मानव साङ्लो

सहकारीपीडितले रत्नपार्क र टुँडिखेलमा बिहीबार मानव साङ्लो प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा रत्नपार्क तथा टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको हो ।

जलवायुको असरबारे जागरुक बनाउन मानव साङ्लो [तस्वीरहरू]

काठमाडौं । जलवायु न्याय र यसकाे असरबारे जागरुक बनाउन भन्दै काठमाडौंको रानीपोखरी क्षेत्रमा बिहीवार मानव साङ्लो बनाइएको छ ।  विश्व वातावरण दिवसको अवसरमा एक्सनएड इन्टरनेशनल नेपालको पहलमा मानव साङ्लो बनाइएको हो । काठमाडौंको रानीपोखरीदेखि घण्टाघरसम्म बनाइएको मानव साङ्लोमा ४०० जना सहभागी थिए । सहभागीले जलवायु असरबारे पर्ने प्रभावबारे जानकारी दिने ब्यानर बोकेका थिए । एक्सनएडले जलवायुको असरबारे जागरुक गराउन र अरुलाई जलवायु न्यायको अभियानमा जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।  जलवायु असरका कारण विश्वभरको तापक्रम बर्षेनि बढिरहेको छ ।   तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो

काठमाडौँ- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको एक सयौँ शृङ्खलाका अवसरमा आज मानव साङ्लो निकालिएको छ । सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाभित्र पर्ने सिद्धार्थ राजमार्गमा मानव साङ्लो निकालिएको हो । अभियानमा सबै नागरवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए । नगरपालिकाको […]

टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

६ फागुन, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको […]

तस्बिरमा हेर्नुहोस् संसद विघटनविरुद्धको मानव साङ्लो

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।...

संसद विघटनविरुद्ध टुँडिखेलमा मानव साङ्लो

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।...

प्रचण्ड–माधव समूहले आज टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध गर्दै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ। दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागिएको यो समूहले जनाएको छ। चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी नै रहनेछन्। जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ।गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–माधव सम