दाङ : प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि चुनावको मिति नजिकिँदै गर्दा अहिले जिल्लामा उम्मेदवार भोट माग्न मतदाताको घरखेत दौडिइरहेका छन्।जिल्लामा मुख्यगरी संयुक्त गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएका वेला पछिल्लो समय पार्टीका नेताहरूले जितेपछि फर्केर नहेर्ने भन्दै युवादेखि ज्येष्ठ नागरिक भने पार्टीभन्दा पनि राम्रा र सक्षम उम्मेदवार छान्ने बताउँछन्।जिल्लामा प्रतिनिधि सभाको तीन सिटका लागि ४३ र प्रदेश सभाको लागि ६ वटा निर्वाचन ४६ जना गरी ८९ जना उम्