पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला पुग्थे। पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् । हिउँदका ३ महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले त्यो सिजनमा पर्यटकहरू नै आउँदैनन् । क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए ।उनले भने -'अहिले ठूला लगानीका होट
पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । तर अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् ।
वीरगन्ज-कोरोना संक्रमण महामारीमा बन्द गरिएको सीमा नाकामा भारतीय सवारी साधानहरुलाई रोक लगाउन नेपालको होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।कोरोना महामारीमा सबैभन्दा बढी पभावित भएको होटल तथा पर्यटन क्षेत्र अझैपनि लयमा फर्किन सकेको छैन । ६० देखि ७० प्रतिशत भारतीय पर्यटकहरुमा निर्भर रहेको सीमाक्षेत्रका होटल तथा पर्यटन व्यावसायीहरु दुई पटको कोरोना लहरमा गरिएको […]
कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा दुई महिनामा पनि नहटेपछि वीरगन्जका होटल व्यवसाय संकटमा परेको छ । पहिलो चरणको कोरोना संक्रमणदेखि नै थला परेको होटल व्यवसाय दोश्रो चरणको कोरोना संक्रमण फैलिनु अघि लयमा फर्किने आशामा रहेका वीरगन्जका होटल व्यवसायीहरु दोश्रो लहरको कोरोना संक्रमणको चपेटमा पुनः पर्दा झण्डै ५० करोडको नोक्सानी भएको […]
धनकुटा : कोरोना भाइरस (कोभिड(१९) को सन्त्रासपछि सरकारले गरेको लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि होटल व्यवसायी संकटमा परेका छन्। धनकुटा लगायत प्रदेश १ का प्राकृतिक सौन्दर्ययुक्त पर्यटकीयस्थलहरुका होटल व्यवसाय संकटमा छ।
हरेक साल यो समयमा भरिभराउ हुने प्रदेश १ का पर्यटकीयस्थलहरु धनकुटाको भेडेटार, ...
२३ पुस, बैतडी . खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् ।
विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष …