गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाकाे छानविन हुनु पर्छ : सञ्चारमन्त्री

काठमाडाैं । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरेका […] The post गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाकाे छानविन हुनु पर्छ : सञ्चारमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठूलो चुनौति हो’ - NepaliPatra

काठमाडौँ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ । कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय […]

सरकारी सञ्चारमाध्यमहरू भजनमण्डली बन्न हुँदैन : सञ्चारमन्त्री रेखा शर्मा (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्ने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् । सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल […]

कार्यकर्ता भर्ती गर्ने संस्था खारेज हुनु पर्छ : साह

मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशमा कार्यकर्ता भर्ना गर्न स्थापना गरिएका संस्था मर्ज गर्नुपर्ने बताएका छन् । मुख्मन्त्रीलाई विश्वासको मतका लागि बुधबार पेस भएको प्रस्तावमाथिको छलफलमा सहभागी भएका मधेस प्रदेशका निवर्तमान गृह तथा सञ्चारमन्त्री साहले प्रदेशको विकासका लागि साधारण खर्च कटौती गर्न सुझाव दिए ।

राजनीतिक स्थिरता नहुँदा विकास निर्माणले गति लिन सकेन : सञ्चारमन्त्री कार्की

मुलुकको हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर नीति निर्माण गर्ने गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार प्रदेश १ मा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘अर्थ नीतिका उल्झन’ विषयक सत्रमा बोल्दै मन्त्री कार्कीले समस्या पुँजीगत खर्च कम हुनु रहेको बताए ।

राष्ट्रपति र संसद्बीचको टकराव हुनु ठीक होइन : सञ्चारमन्त्री कार्की

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन्।शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका-१० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्।उनले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाउने बताए। उनले यसपटक भने नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए।मन्त्री कार्कीले यो टकरावको वेला नभएकाले मुलुकलाई एकता, सद्‌भ

राष्ट्रपति र संसद्‌बीच टकराव हुनु ठीक होइनः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन्। शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाउने बताए। उनले यस पटक भने […]

‘पत्रकार नै पीडित हुनु दुर्भाग्य’

वीरगञ्ज – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले न्यायका लागि कलम चलाउने पत्रकार नै पीडित हुनु दुर्भाग्य भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा उनले पत्रकारले पीडित जनताको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए। न्यायका लागि कलम चलाउँदा पत्रकार नै पीडित बन्नुपरेकाले […]

शिक्षा ऐन द्रुत गतिमा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय शिक्षासम्बन्धी ऐन छिट्टै आउने बताउनुभएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेनस नेपाल (प्याब्सन) काठमाडौँ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। ऐन निर्माण कार्य दु्रत गतिमा अघि बढिरहेको बताउँदै उहाँले २०२८ सालमा बनेको शिक्षा ऐनले अबको विद्यालय शिक्षालाई अघि बढाउन नसकिने स्पष्ट गर्नुभयो। विद्यालय शिक्षासम्बन्धी विधेयकलाई प्रतिनिधि सभामा पठाउन हालै मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउँदै सञ्चारमन्त्री शर्माले भन्नुभयो, “हाम्रो लक्ष्य समाजवाद हो। यसको अर्थ शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनु पर्छ भन्ने नै हो।”

विष्णु पौडेल पिडित हुनु भएछ : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणमा महासचिब विष्णु पौडेल ठगिएको...