‘पत्रकार नै पीडित हुनु दुर्भाग्य’

वीरगञ्ज – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले न्यायका लागि कलम चलाउने पत्रकार नै पीडित हुनु दुर्भाग्य भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा उनले पत्रकारले पीडित जनताको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए। न्यायका लागि कलम चलाउँदा पत्रकार नै पीडित बन्नुपरेकाले […]