मेलम्ची सुरुङ पुनः परीक्षण गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण […]

सम्बन्धित सामग्री

मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका परिवारलाई २ वर्षपछि राहत

मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ । २०७७ असारमा सुरुङ फुट्दा  मृत्यु भएका इन्जिनियर सतीशकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा १७ नम्बर गेट फुट्दा गोइत र थ

मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका परिवारलाई तीन वर्षपछि राहत

काठमाडौँ- मेलम्ची सुरुङमा परेर मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ । २०७७ असारमा मेलम्चीमा सुरुङ परेर मृत्यु भएका इन्जिनियर सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच-पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो । ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक ग...

मेलम्ची सुरुङ असारमा फेरि परीक्षण गरिने

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ आगामी असारको पहिलो साता पानी रोकेर परीक्षण गरिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले असारको पहिलो साता पानी रोकेर सुरुङको निरीक्षण र परीक्षण गरिने बताए।...

‘मेलम्ची सुरुङ परीक्षणका क्रममा वाग्मतीको सतह बढ्न सक्छ’

मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयबासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ ।

अझै टुङ्गो लागेन मेलम्ची सुरुङ परीक्षण

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ ।आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशे...

मेलम्ची सुरुङ पूरा

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण पूरा भएको छ । २६ किलोमिटरको सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गर्ने गरी काठमाडौं उपत्यकामा आपूर्तिका लागि मेलम्ची नदीबाट पानी ल्याउने तयारी छ ।

मेलम्ची सुरुङ पूरा

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण पूरा भएको छ । २६ किलोमिटरको सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गर्ने गरी काठमाडौं उपत्यकामा आपूर्तिका लागि मेलम्ची नदीबाट पानी ल्याउने तयारी छ ।

रोकिएको मेलम्ची सुरुङ निर्माण मंगलबारदेखि सुरु हुने

गएको १६ गतेदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण मंगलबारदेखि सुरु हुने भएको छ । काकाकुल उपत्यकावासीको प्यास मेटाउने

बीस दिनमा मेलम्ची सुरुङ ब्रेक थ्रु हुँदै, दुई सय ४० मिटर मात्र खन्न बाँकी

मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको सुरुङमार्ग निर्माणमा कुनै अवरोध नआए अबको २० दिनमा छिचोलिने भएको छ । सुरुङ छिचोल्न बाँकी

मेलम्ची सुरुङ अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो ।