खुल्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

पोखरा । पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेको छ । थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । विस्तारै पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको प्रवक्ता गुरुङले बताए । खोलामाथिबाट पहिरो आएपछि किम्रोङ खोला शनिबार […]