नेकपा एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उम्मेदवार तय

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरूको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा नेकपा समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिकाको उपमेयर, हेटौंडा उपमहानगरको मेयर, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पाएको थियो । साेही स्थानहरूका लागि समाजवादीले पार्टीबाट उम्मेदवार तय गरेकाे हाे । नेकपा समाजवादीले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौँको उपमेयरमा रामेश्वर […]

सम्बन्धित सामग्री

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय …

घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व(उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय […]

नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताको स्वार्थ

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको प्रक्रिया सुरु भएको छ । दुवै दलले एकताका लागि वार्ता गर्न समिति पनि गठन गरिसकेका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले बुझायो समानुपातिक सदस्यको नाम

नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ।

नेकपा (एकीकृत समाजवादी) ले पाँच विभागलाई दियो पूर्णता

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले पार्टीका पाँच विभागलाई पूर्णता दिएको छ। केन्द्रीय सचिवालयको बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको नेकपा (एकीकृत समाजवादी) ले बिहीबार विज्ञप्ति जारी गरेर जानकारी गराएको हो । झलनाथ खनालको नेतृत्वमा विदेश विभाग गठन गरिएको छ । यो समिति प्रमेश हमाल उपप्रमुखसहित अरु ९ जना सदस्य छन् । बेदुराम भुसालको नेतृत्वमा […]

सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाअध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) प

नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने, गर्यो यस्तो निर्णय

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ।

यी हुन् नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्ने सांसद

माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन्। बुधबार निर्वाचन आयोग पुगेर उनीहरुले सनाखत गरेका हुन्। नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि...

सकियो नेकपा(एकीकृत समाजवादी) को सनाखत

नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर तिनीहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ।...

नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र र नियमावली तयार

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)पार्टीको घोषणपत्र र नियमावली तयार भएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख […]