केराउ, छोकडा, सुपारी र मरिच ल्याउन पुग्ने विदेशी मुद्रा सटही सुविधा दिन बैङ्कहरुलाई राष्ट्र बैङ्कको निर्देशन

नेपाल राष्ट्र बैङ्कले कोरा, छोकडा र सुपारी तोकिए जति परिणाममा ल्याउन विदेशी मुद्रा सटहीको सुविधा दिन बैङ्कहरुलाई निर्देशन दिएको छ । एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सो व्यवस्था गर्न बैङ्कहरुलाई भनेको छ ।बाणिज्य बैङ्क र विकास बैङ्कका लागि जारी गरिएको परिपत्रमा केराउ, छोकडा र सुपारी आयातका लागि पुग्ने विदेशी विनिमय ...

सम्बन्धित सामग्री