२ घण्टामै सेयर बजार परिसूचक ५८ अंकले घट्यो

१६, फागुन, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका छन् । …

सम्बन्धित सामग्री

सेयर बजार २३.५२ अंकले घट्यो

सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत) ले घटेको छ। बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ।...

सेयर बजार २३.५२ अंकले घट्यो

काठमाडौं । सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत)ले घटेको छ । बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ । सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले […] The post सेयर बजार २३.५२ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ – सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ। आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ। दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। […]

सेयर बजार २२ अंकले घट्यो

काठमाडौँ – सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ। नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ। आज सबै उपसमूहको सेयर घटेको छ। बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ। बैंकिङ ७, व्यापार २६, होटल […]

३८.६१ अंकले घट्यो सेयर बजार

१९ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो । बिहीबार कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार […]

४५ अंकले घट्यो सेयर बजार

काठमाडौँ- सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे  दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालाे लागेकाे हाे । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार […]

दोहोरो अंकले घट्यो सेयर बजार

२९ वैशाख, काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ । निर्वाचन अगाडि बिहीबार अन्तिम कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सरकारले साताको दुई दिन विदा दिएपछि अब आइतबार समेत बजार […]

दोहोरो अंकले घट्यो सेयर बजार

१२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । आइतबार बढेको बजारमा दोस्रो दिनमै करेक्सन आएको हो । सोमबार बजार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । सोमबार कारोबार रकम भने २ अर्ब नाघेको छ । सोमबार कुल २३९ वटा कम्पनीको ४६ हजार ४०१ वटा […]

सेयर बजार ४३ अंकले घट्यो

१६ फागुन, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारको सुरुवाती केही घण्टा बढेको बजार अन्ततः ४३.१२ अंकले घटेर २६१०. ५८ को बिन्दुमा आएको छ । सोमबार कारोबारमा आएका सबै उपमसमूह राताम्मे रह्यो । दोस्रो बजारमा कारोबारमा आएका २२७ कम्पनीमध्ये ७ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य […]

सेयर बजार ५ अंकले घट्यो

काठमाडौं। आज बुधबार सेयर बजार परिसूचक ५ अंकले घटेपछि २६ सय ४९ अंकमा आएर रोकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको थियो। यस क्रममा ६ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार घटेको दिन आज कारोबार भएका १३ मध्ये ४ समूहमा मात्रै सुधार आएको छ।