अफगानिस्तानमा भएको ड्रोन आक्रमणलाई लिएर कुनै पनि सैनिक या अरु अधिकारीलाई कारवाही नगरिने अमेरिकाले बताएको छ । तालिबानको कब्जामा काबुल आएपछि सेना तथा विदेशी नागरिकहरु फिर्ताको अभियान जारी रहेका बेला गएको अगस्टमा अमेरिकी सैनिकले प्रहार गरेको ड्रोनमा सहायताकर्मीसहित उनको परिवारका १० सदस्यको निधन भएको थियो । अगस्ट २९ मा भएको सो आक्रमण दुखद गल्ती रहेका […]