‘राजधानी प्रदेश’ र ‘नेवा राज्य’ : केही भ्रमको खण्डन

नेवारलाई ‘जातीय समुदाय’ भन्न मिल्दैन । ‘नेवा’ जातीय पहिचान हैन । नेवार समुदायको ‘साझापन’ धर्म पनि हैन । धार्मिक हिसाबले नेवारहरू हिन्दू र बुद्धिष्ट दुवै हुन्छन् । अझ सानो संख्यामा मुस्लिम र क्रिश्चियन नेवार पनि छन् ।

सम्बन्धित सामग्री

'नेवा राज्य दिन्छु' भन्नेले नेवारको गुठी नै खोसे : सांसद लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेवा राज्य दिन्छु भन्नेहरूले नेवाहरूको गुठी खोस्न लागेको बताएका छन्। उनले गुठी नेपाली मौलिकता भएकाले त्यसमाथि प्रहार हुन नहुने बताए। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद लिङ्देनले गुठी परम्परा किराँत कालबाट सुरु भएर लिच्छवी कालमा अझै परिस्कृत मौलिक संस्कृति ...