काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेवा राज्य दिन्छु भन्नेहरूले नेवाहरूको गुठी खोस्न लागेको बताएका छन्। उनले गुठी नेपाली मौलिकता भएकाले त्यसमाथि प्रहार हुन नहुने बताए।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद लिङ्देनले गुठी परम्परा किराँत कालबाट सुरु भएर लिच्छवी कालमा अझै परिस्कृत मौलिक संस्कृति ...