ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारो बुधवार राजधानी ब्रासिलियास्थित सैन्य अस्पतालमा भर्ना भएका छन् ।स्थानीय सञ्चारमाध्यम ग्लोबोले दिएको खबरअनुसार, बोल्जोनारोलाई बेस्सरी पेट दुखेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो । सन् २०१८ मा राष्ट्रपति निर्वाचन अभियानमा बोल्जोनारोलाई पेटमा छुरा हानिएको थियो । त्यसले गर्दा उनको आन्द्रामा ...