विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका लागि निर्देशिका जारी गर्ने

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका लागि विश्वका राष्ट्रहरुलाई नयाँ निर्देशिका जारी गर्ने जनाएको छ । हालै देखा परेको कोरोनाको नयाँ भेरिएन्टबारे छलफल गर्न डब्ल्युएचओले आपतकालीन बैठक आब्हन गरी उक्त निर्णय गरेको हो । डब्ल्युएचओका प्रवक्ता क्रिश्चियन लिंडमेयरले हालै भेटिएको भेरिएन्टको थुप्रै प्रकारको म्युटेशन रहेकाले यसको […]

सम्बन्धित सामग्री

एचआइभी एड्सबाट कोरोनाको नयाँ भेरियन्ट !

१३ मंसिर, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि अहिले संसारभर तरंग उत्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले उक्त नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको छ । सबैभन्दा चिन्ताको विषय नै यो भाइरस निकै तिव्र गतिमा म्युटेट हुनु रहेको वैज्ञानिकहरुको भनाई छ । जसका कारण यो भाइरस अल्फा, बिटा, डेल्टा तथा डेल्टा प्लस लगायतका अन्य […]

कोरोनाको डेल्टा भेरियन्ट फेला

काठमाडौँ। नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए। उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य […]

कोरोनाको डेल्टा भेरियन्ट फेला

नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए ।उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)म

नेपालमा ९ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’

काठमाडौं। नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ फेला परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालका ९ जनाको नमूना परीक्षणमा ‘डेल्टा प्लस’ देखिएको बताए। ४७ नमुना परीक्षणमा ९ वटामा भेरियन्ट डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट फेला परेको हो। डेल्टाको परिवर्तित रुपलाई वैज्ञानिकहरुले ‘डेल्टा प्लस’ भनेका छन्, तर विश्व स्वास्थ्य संगठनले यसको नामाकरण गरेको छैन।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।

'नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै गत हप्ता संकलित संक्रमितका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा सिक्‍वेन्सिङ गर्दा मंगलबार प्राप्त नतिजा अनुसार नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो । प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । नयाँ भेरियन्ट भेटिएसँगै नेपालमा तीन किसिमका भेरियन्ट

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।