२८ चैत, काठमाडौं । राष्ट्रिय सभाले गत सोमबार पारित गरेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी दुई विधेयकमा हद म्यादको व्यवस्था थपिएको छ । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था राखिएको हो । विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा […]