काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका प्रतिवद्धतामध्ये ८० प्रतिशतभन्दा धेरै पुरा गरेको बताएका छन्। काठमाडौँको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्। मन्त्री श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिवद्धता पुरा गरेको उल्लेख […]