काँग्रेसले हामीलाई उपेक्षा गर्‍यो, गठबन्धन गर्दैनौँ  : सङ्खुवासभा माओवादी

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच आरोप प्रत्यारोप सुरु भएको छ।

सम्बन्धित सामग्री

जसपाको सङ्खुवासभा जिल्ला रुपान्तरण

काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्खुवासभा जिल्ला रुपान्तरण भएको छ । मङ्गलबार खाँदबारीमा आयोजित भेलाले कृष्णप्रसाद तामाङको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन गरिएको किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले जानकारी दिएका छन् । उनका अनुसार समितिको उपाध्यक्षमा सीताराम तिम्सिना र किशोर राई सचिवमा भरत किराती, उपसचिव राष्ट्र राई र कोषाध्यक्षमा ठमनाथ […]

जलविद्युत् केन्द्र बन्दै सङ्खुवासभा

सङ्खुवासभा, माघ १। मेन्छ्याम जलविद्युत् परियोजनाको उद्घाटनसँगै सङ्खुवासभा जलविद्युत्को ‘हब’ बन्ने चर्चाले जिल्लावासीमा खुसीको तरङ्ग फैलिएको छ । हुन त मेन्छ्याम जलविद्युत् परियोजना ४.७२ मेगावाटको मात्र हो तर यससँगै सङ्खुवासभामा २२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसले यहाँको विद्युत् विकासको सम्भावना भने बढाएको छ । सङ्खुवासभामा हाल सानो क्षमतामा मात्र विद्युत् उत्पादन हुँदै आए पनि भविष्यमा जलविद्युत्को […]

सङ्खुवासभा प्रदेशसभा 'ख' मा एमालेका लिंथेप विजयी

सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा ख मा नेकपा एमालेका विदुरकुमार लिंथेप निर्वाचित हुनु भएको छ ।  एमालेका लिंथेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो ।    उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका सरिता खड्काले १५ हजार दुई सय ४२ मत ल्याउनुभएको छ । एमालेका लिंथेप दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । खड्का अघिल्लो चुनावमा एमालेबाट  समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्नुभएको थियो ।   एमा...

सङ्खुवासभा प्रदेशसभा (क) मा ३४ मतान्तरले माओवादी विजयी

सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित भएका छन्। उनी १३ हजार चार सय ३३ मत ल्याएर विजयी भएका हुन्। सहायक निर्वाचन अधिकृत डा. इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्। पाँच […]

सङ्खुवासभा : रक्तश्राव भएपछि एक गर्भवतीकाे हेलिकप्टरबाट उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा रक्तश्राव भएपछि आज बुधवार एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  २४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाकी १७ वर्षीया पेमा ल्हामु च्यावाको उद्धार गरेर काठमाण्डौ पठाइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो ।  गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर उपचारका लागि काठमाण्डौ पठाएको उहाँले बताउनुभयो ।

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : अभियुक्तहरु जेल चलान

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । सङ्खुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधार गृह पठाउने आदेश दिएको हो । गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको […]

सङ्खुवासभा काँग्रेस सभापतिमा खड्का

किमाथाङ्का । नेपाली काँग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । एक हजार १९८ मत ल्याएर खड्का विजयी भएका हुन् भने खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गरेका छन् । खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गरेका हुन् । खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा […]

सङ्खुवासभा सामूहिक हत्या प्रकरण : थप चार जनाको संलग्नता

काठमाडौँ । सङ्खुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो । उनीहरुलाई आज (सोमबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, […]

सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादीतिर

काठमाडौं । सङ्खुवासभा घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल मादी जाने भएको छ । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको छ । ‘टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ प्रवक्ता महतोले भने, ‘सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला […] The post सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादीतिर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.