नाइजेरियामा भवन भत्किँदा ४ जनाको मृत्यु

काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्।भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै भेटिएका छन्।भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेष मुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन। अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राति करिब पौने तीन बजे खसेको हो।

सम्बन्धित सामग्री

भारतको हरियाणामा चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु २० जना घाइते

कर्नाल (हरियाणा) हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्। सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो। दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए।

चीनमा क्वारेन्टाइनमा राखिएको भवन भत्किँदा ४ जनाको मृत्यु

दक्षिणी चीनको फुजियन प्रान्तमा कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइनमा राखिएको होटल