भारत सीमामा चीनले बनायो एयर डिफेन्स युनिट, युद्धका लागि तम्तयार

चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक भारत सीमा नजिक एयरस डिफेन्स युनिट बनाएको छ ।  युद्धको तयारीका लागि वेस्टर्न थिएटर कमान्डको नयाँ संयुक्त प्रणालीको एक अंगका रूपमा र संयुक्त हवाई प्रतिरक्षा प्रणाली स्थापना गर्न यो बनाइएको पीएलएले डेलीले मंगलवार खबर दिएको छ ।    वेस्टर्न थिएटर कमान्डलाई नै भारतसँगको सीमा हेर्ने जिम्मेवारी दिइएको छ र त्यहाँ भारी मात्रामा चिनियाँ सैनिकहरू तैनाथ गरिएका छन् ।  नयाँ प्रणालीले वेस्टर्न थिएटरमा अभ्यास गरेको समाचारमा उल्लेख छ तर ठ्याक्कै कहाँ हो भन्ने खुलाइएको छैन ।&nbs...

सम्बन्धित सामग्री

भारत सरकारले अनिल चौहानलाई बनायो नयाँ सीडीएस

भारत सरकारले नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ। भारतको केन्द्र सरकारले बुधबार रिटायर्ड लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ सीडीएसमा नियुक्त गरेको हो। पूर्व सीडीएस जनरल विपिन रावतको गत वर्ष डिसेम्बरमा हवाई दुर्घटनामा निधन भएपछि नयाँ सीडीएस नियुक्तिका लागि भारत सरकारले छलफल गरिरहेको थियो। अन्ततः सरकारले चौहानलाई नयाँ सीडीएस नियुक्त गरेको हो। उनले […]