इलाम : इलाम सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा एक साताअघि भएको स्वागत कार्यक्रमको विवादलाई लिएर सोमबार अपराह्न दोहोरो झडप भएको छ।
नेपाल विद्यार्थी संघका बागवानी संकाय संयोजक भोजराज जोशीले स्वागत कार्यक्रममा महिला विद्यार्थीमाथि अभद्र व्यवहार गरेपछि विवाद मिलाउन जाँदा दोहोरो झडप भएको अनेरास्ववियु इ...