काठमाडौं । कप्तान मार्को रिउसले दोस्रो हाफमा प्राप्त पेनाल्टी चुकाउँदा बोरुसिया डर्टमण्ड जर्मन बुण्डेसलिगामा माइन्जसंग बराबरीमा रोकिएको छ । शनिवार भएको खेलमा डर्टमण्डले माइन्जसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै एर्ली हालान्डले गोल गरे पनि भिएआर रेफ्रीले त्यसलाई मान्यता नदिँदा डर्टमण्डले अग्रता लिने अवसर गुमायो । त्यसपछि पहिलो […]