साबा च्याम्पियनसिपमा उपाधि दाबेदार श्रीलंकासँग भिड्दै नेपाल

काठमाडाैँ- माल्दिभ्समा जारी साउथ एसियन बास्केटबल च्याम्पियनसिपमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल राति ९:१५ मा सुरु हुने छ। पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो। त्यसैले नेपाल आफ्नो पहिलो जितको खोजीमा कोर्टमा उत्रिनेछ। पहिलो खेलमा श्रीलंकाले भने भुटानलाई ९८-३३ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। श्रीलंका […]

सम्बन्धित सामग्री

साफ यू-१५ : उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खे

यू-१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौँ – बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दै छन्। ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। उपाधि जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो। यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो। […]

उपाधि उचाल्न नेपाल र बंगलादेश भिड्दै

छैटौं महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र बंगालदेश भिडिरहेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले पहिलो हाफको खेल चलिरहेको छ ।  रंगशालामा हजारौँ नेपाली समर्थक उपस्थित छन् ।...

उपाधिको लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, असोज ३ । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्यामपियनसिपको उपाधिको लागि आज आयोजक नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ बजे शूरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले उपाधि जीत्ने […]

साफ महिला च्याम्पियनसिप फूटबलको उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, २ असोज । छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको फाइनल भोलि हुने भएको छ । नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । नेपाल भारतलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब आज (शनिबार)  भिड्दै छन् । धनगढी रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समय

जितपुर-सिमरा गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ ।  उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल

उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा छन् ।दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधि उचाल्न खोज्दा एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधि जितेको थियो । आहा राराबाहेक एपिएफको यो चौथो प्रतियोगिता हो

आहा रारा गोल्डकपः आज उपाधि दाबेदार मनाङ र पुलिस भिड्दै

काठमाडौं, ९ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (आइतबार) एक खेल हुँदैछ । आज हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् । ६÷६ पटक उपाधि […]

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । त्यसैले पनि भारतविरुद्धको आजको उपाधि भिडन्तमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।