पोर्ट ओ प्रिन्स । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । सडकमा रहेका थुप्रै मानिस घाइते भएका छन् ।
राजधानीबाट दक्षिण पूर्वी बन्दरगाह सहर जासमेल तर्फ उडेको सो विमान क्यार्रेफोरमा खसेको हो । जीवितै उद्धार गरिएकामध्ये एक विमान चालकको उपचारका क्रममा मृत्यु...