बालगोपालको मूर्तिसहित दुईजना पक्राउ

काठमाडाैं – सय वर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मूर्तिसहित दुईजना पक्राउ परेका छन् । मंगलबार महानगरीय अपराध महाशाखा टेकुको टोलीले विशेष सूचनाको आधारमा मूर्तिसहित दुईजनालाई पक्राउ गरेको हो । पाल्पा छहरा गाउँपालिकाका २७ वर्षका दोलखबहादुर सोमाई पक्राउ गरेको हो । उनले बालगोपालको मूर्ति काभ्रे तेमाल ...

सम्बन्धित सामग्री

चोरिएका मूर्तिसहित काठमाडौँबाट दुईजना पक्राउ

काठमाडौँ- चोरिएका मूर्तिसहित काठमाडाैं प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काठमाडौँको नागार्जुन नगरपालिका-७ इन्द्रायणी मन्दिरबाट सोमबार बिहान भएका मूर्तिसहित दुईजना पक्राउ परेका हुन्। हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी खड्कागाउँ बस्दै आएका सिन्धुलीको दुधौली नगरपालिका-४ डाँकाबजारका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका-४ का ५६ वर्षीय कान्छा मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। प्रहरी वृत्त स्वयम्भूबाट […]

मूर्ति चोर्ने दुईजना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजना पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का १८ वर्षीय रमेश बागदासलाई आज पक्राउ गरेको हो।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले ४ थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग प्रहरीले २ किल

४ थान मूर्तिसहित दुईजना पक्राउ

४ फागुन, काठमाडौं । प्रहरीले चार थान ढलौटको मूर्तिसहित दुईजनालाई काठमाडौंको डल्लु पुल नजिकबाट बुधबार बिहान ३ बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका-५ सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र गोँसाइकुण्ड नगरपालिका-५ रसुवाका १८ वर्षकै रमेश बागदास छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरूको साथबाट तीन थान गणेशको मूर्ति र […]

गोकर्णबाट चोरिएका ११ मूर्तिसहित दुईजना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् । उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी …

बालगोपालको सयवर्ष पुरानो मूर्तिसहित दुईजना पक्राउ

२ साउन, काठमाडौं । महानगरीय अपराध महाशाखाले बालगोपालको सय वर्ष पुरानोसहित दुईजनालाई पक्राउ गरेको छ । प्राचिन पुरातात्विक महत्वको उक्त मूर्ति विक्री गर्न लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाल्पाको छहरा गाउँपालिका-का २७ वर्षे दोलखबहादुर सोमइ र काभ्रेको तेमाल गाउँपालिका-५ का ३७ वर्षे दीपक मैनालीलाई पक्राउ गरेको हो । दीपकले दोलखबहादुरलाई …