गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ। डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो। बैंकका अनुसार गरिमा […]
Tehran. Iran's Supreme Leader Mojtaba Khamenei has accused the United States of repeatedly violating the agreement, stating that it has made US President Donald Trump's signature completely worthless and untrustworthy.According to international news agency Reuters, in a written statement issued on Saturday, Khamenei said that Trump cannot be trusted because the understanding letter between Iran and the US presidents has been repeatedly violated.
एनआईसी एशिया क्यापिटल लिमिटेडले डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत अद्यावधिक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। कम्पनीले डिजिटल सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ। यसअघि नै अधिकांश निक्षेप सदस्य (डीपी) सेवाहरूलाई ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने अवधारणाअनुसार डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको क्यापिटलले अब राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्ने […]
Kathmandu. Rastriya Swatantra Party (RSP) MP Govinda Panti has said that an objective review of the release of former Deputy Prime Minister and UML Vice-Chairman Bishnu Prasad Paudel must take place. He wrote on social media - 'When the Department of Anti-Money Laundering Investigation advanced an investigation against former Deputy Prime Minister and UML Vice-Chairman Bishnu Prasad Paudel, it was based on the statement made by Shriram Toba Industry Pvt. Ltd. director Chunnu Prasad Sharma and Kamal Kishore Malpani to the investigation officer, stating that 375,000 shares of Shriram Toba were sold to Deepak Bhatt's Infinity Holding Pvt. Ltd. in the...