एनआईसी एशिया क्यापिटल लिमिटेडले डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत अद्यावधिक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। कम्पनीले डिजिटल सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ। यसअघि नै अधिकांश निक्षेप सदस्य (डीपी) सेवाहरूलाई ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने अवधारणाअनुसार डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको क्यापिटलले अब राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्ने […]