हराएको एन्ड्रोइड फोन पत्ता लगाउने उपाय

तपाईंले चलाएको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन अकस्मात हरायो । मोबाइल फोन त हरायो नै, त्यसभित्र रहेका सम्पर्क नम्बरदेखि आफूले राखेका सुरक्षित डाटाहरूसमेत फोनसँगै हराउँदा जो–कसैलाई थप पीडा हुन्छ ।

सम्बन्धित सामग्री

हराएको एन्ड्रोइड फोन कसरी भेटाउने, लक गर्ने वा डेटा डिलिट गर्ने ?

कुनै बेला कुनै कारण तपाईको फोन हराउन वा चोरी हुन सक्छ । फोन हरायो वा चोरी भयो भने उक्त फोन कसरी पाउने र फोनमा