काठमाडौं । अघिल्लो महिना अमेरिकाको वाशिङटनमा एउटा चोरीको घटना भयो । एकजना व्यक्तिको अपार्टमेन्ट बाहिरबाट कारको चाबी तथा स्मार्टफोन चोरेर चोर फरार भयो । तर अचम्मै त त्यसबेला भयो जब केहीबेर पछि चोरले उक्त फोन फिर्ता दियो । आखिर चोरिसकेको गज्जबको फोन किन फर्काइदियो त उसले ? यसमा चोरको तर्क अनौठो थियो । उसले भन्यो,’ओहो, […]
एन्ड्रोइड फोन प्रयोग गर्दा, के तपाईंले कहिलेकाहीं डिस्प्लेमा हरियो बत्ती झिमिक झिमिक गरिरहेको याद गर्नुभएको छ ? यदि हो भने के तपाईलाई यो हरियो डटको अर्थ थाहा छ ?
धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले फोनका यी साना गतिविधिहरूलाई बेवास्ता गर्छन् । एन्ड्रोइड फोन प्रयोग गर्दा फोनमा भएका हरेक साना गतिविधिले सुरक्षाको दृष्टिकोणले तपाईंलाई महत्त्व दिन्छ ।
एन्ड्रोइड फोन...
स्मार्टफोन प्रयोग गर्ने क्रममा कहिले एन्ड्रोइड फोन छाडेर आइफोन चलाउन थालिन्छ कसैले आइफोन चलाउन छाडेर एन्ड्रोइड फोनमा पनि जान सक्दछन् । यसरी एक स्मार्टफोनबाट अर्को स्मार्टफोनमा जाँदा पूरानो स्मार्टफोनका सबै आवश्यक डाटाहरु नयाँमा सार्नुपर्ने हुन्छ । यदि तपाईंले यसअघि आइफोन चलाउनुहुन्थ्यो र अब एन्ड्रोइड फोन चलाउने सोंच बनाउनु भएको छ भने तपाईंले आफ्नो आइफोनमा रहेका […]
राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–आफ्नो ठाउँमा राम्रा फिचर छन् ।
तर पनि विदेशबाट पठाइदिन भनेर होस् वा आफै पैसा जम्मा गरेर होस् उपभोक्ताले आईफोन खरिद गर्न रूचाउँछन् । विश्वमा एन्ड्रोइड फोन चलाउने प्रयोगकर्ता धेरै छन् ।
एन्ड्रोइड चलाउने प्रयोगकर्ता धेरै हुँदा हुँदै पनि महंगो फोन आइफोन प्रति धेरैको रूची किन छ ? किन...
एक इन्जिनियरले लाइटनिङ पोर्ट विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण गरेका छन् । सन् २०२१ मा इन्जिनियर केन पिल्लोनेलले टाइप सी पोर्ट प्रयोग गरेर आईफोन बनाएपछि एप्पलले अस्वीकार गरेको थियो ।
उनले यूएसबी सी पोर्टबाट चल्ने पहिलो आइफोनको निर्माण गरेका थिए । पिल्लोनेललेनै अब लाइटनिङ पोर्ट भएको एन्ड्रोइड फोन निर्माण गरेका छन् । यो उनले निर्माण गर्दा एक रमाइलो प्रोजेक्टको...
गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भएको छ । यो एयर रेड अल्र्ट प्रणालीले युक्रेनियन सरकारसँग सहकार्य गरेर काम गर्नेछ ।
यो प्रणाली भूकम्पको चेतावनी दिने प्रणालीमानै आधारित रहेको छ । प्रणालीले लो ल्याटेन्सी अल्र्ट मेक्यानिजमलाई प्रयोग गर्ने गर्दछ ।
अहिले युक्रेनमा लाखौँ मान्छेहरुले हवाई आगमन आक्रमणको चेतावनीमा भर पर्ने...
१३ मंसिर, काठमाडौं । यदि तपाई एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने तपाईले धेरै कुरामा ध्यान दिनु पर्दछ । फोनमा के कुरा डाउनलोड गर्दै हुनुहुन्छ र कुन एप डाउनलोड गर्दा के कस्ता शर्तको पालना गर्नुपर्दछ अर्थात् अनुमति प्रदान गर्नु पर्दछ भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ । मानिसहरुले प्रयोग गर्ने सबैभन्दा धेरै स्मार्टफोन अपरेटिङ सिस्टम भएका […]
साइबर सुरक्षाको दृष्टिकोणले एन्ड्रोइड स्मार्टफोनहरु आइफोनकेा तुलनामा कमजोर मानिन्छन् । किनकी एन्ड्रोइड स्मार्टफोनहरु सजिलैसँग ह्याक हुने र साइबर ठगीको सिकार हुने घटना धेरै सुनिन्छ । यस्तै चिन्तामा परेका एन्ड्रोइड फोन प्रयोगकर्तालाई एउटा खुसीको खबर छ । जर्मनी एक सूचना प्रविधि सुरक्षा कम्पनीले हालै आफ्नो पहिलो स्मार्टफोन लञ्च गरेको छ जसलाई संसारकै सबैभन्दा सुरक्षित एन्ड्रोइड फोन […]
२५ साउन, काठमाडौं । तपाई एन्ड्रोइड फोन चलाइरहनुभएको थियो र भर्खरै आइफोनमा स्थानान्तरण गर्दै हुनुहुन्छ भने तपाईले सुरुमा नित्तान्त नयाँ तथा केही कठिन अनुभव गर्नुपर्ने हुनसक्छ । एन्ड्रोइड भन्दा एप्पलको आइओएसको प्रणाली पूरै नवीन, विशिष्ठ तथा अलिक कठोर वा कसिलो पाउनुहुनेछ । तरपनि यदि तपाईले केही उपायहरु अपनाउन सक्नुभयो भने एन्ड्रोइडबाट आइफोनमा स्थानान्तरण अलिक सहज […]
एजेन्सी। भारतीय कम्पनी रिलायन्सले एजीएममा जियोको नयाँ फोरजी एन्ड्रोइड फोन ‘जियो फोन नेक्स्ट’ सुरू गर्ने घोषणा गरेको छ। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी र गुगलका सिईओ सुन्दर पिचाईले संयुक्तरुपमा यसको अनावरण गरेका हुन्। गुगलको सहयोगमा तयार पारिएको सस्तो स्मार्टफोन आउँदो १० सेप्टेम्बरदेखि भारतीय बजारमा उपलब्ध हुनेछ। अम्बानीले फोरजी फोनको मूल्य भारतीय बजारमा मात्र नभई विश्व बजारमा नै सबैभन्दा सस्तो हुने बताए।