आइएमई पेको नयाँ योजना : हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट

‘आइएमई  पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले टिकट काट्दा सर्वाधिक क्यास ब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ ।यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको जनाएको छ । नयाँ योजना अनुसार हवाई

सम्बन्धित सामग्री

आइएमई पेको‘जेट सेट रिवार्ड’ अफर

काठमाडौं। डिजिटल वालेट आइएमई पेले अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्दा हवाई टिकटमा शत प्रतिशत क्यासब्याकका साथै अन्य पुरस्कार जित्न सकिने बताएको छ ।  गत चैत ६ देखि शुरू भएको यो योजना २०८१ जेठ मसान्तसम्म कायम रहनेछ । अफरका ३ जना विजेताको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताइएको छ, जसमा पहिलो हुने विजेताले हवाई टिकट खरीद गरेको रकम फिर्ता पाउनेछन् । त्यस्तै दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’ पोखराको प्याकेज र तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्नेछन् । यसको साथै पेमार्फत टिकट खरीद गर्ने ग्राहकले हरेक हवाई टिकटमा रिवार्ड पोइन्ट पनि पाउनेछन् ।

आइएमई पेको‘जेट सेट रिवार्ड’ अफर

काठमाडौं। डिजिटल वालेट आइएमई पेले अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्दा हवाई टिकटमा शत प्रतिशत क्यासब्याकका साथै अन्य पुरस्कार जित्न सकिने बताएको छ ।  गत चैत ६ देखि शुरू भएको यो योजना २०८१ जेठ मसान्तसम्म कायम रहनेछ । अफरका ३ जना विजेताको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताइएको छ, जसमा पहिलो हुने विजेताले हवाई टिकट खरीद गरेको रकम फिर्ता पाउनेछन् । त्यस्तै दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’ पोखराको प्याकेज र तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्नेछन् । यसको साथै पेमार्फत टिकट खरीद गर्ने ग्राहकले हरेक हवाई टिकटमा रिवार्ड पोइन्ट पनि पाउनेछन् ।

आइएमई पे का विजेता घोषणा

आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।उक्त योजनाको बिजेता सन्देश श्रेष्ठ र राम पुकार महतो भएका हुन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए ।योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरूमध्ये चाँदीको सिक्का […]

आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । यस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ र राम पुकार महतो बन्न सफल भएका छन् ।  दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ  र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।   जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको...

आइएमई पेद्वारा सुनको सिक्का विजेताको नाम घोषणा

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । जस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ राम पुकार महतो बन्न सफल भएका छन् । दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ  र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।  जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काट्ने यात्रुहरु मध्य योजना अवधिभर हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्र

हवाइ टिकट किन्दा आइएमई पेले सुनको सिक्का दिने

आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट […]

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुलाई सुनको सिक्का

काठमाडौं। आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ जना भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको आइएमई पेले जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक […]

आइएमई पेको नयाँ योजना अन्तर्गत हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट

‘आइएमई  पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले टिकट काट्दा सर्वाधिक क्यास ब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ । यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुलाई हवाइ उडान...

‘आइएमई पे’ मार्फत प्लेनको टिकट काट्दा ५० प्रतिशत ‘क्यास ब्याक’

‘आइएमई पे’ को दशैँको झट्का स्कीम सार्वजनिक भएको छ । यो अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ ।यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको छ । क्यास ब्याकको सीमा २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताएका छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन् ।