भक्तपुरमा निकालियो नयाँ वर्षको भिन्तुना र्‍याली (फोटो फिचर)

२७ कात्तिक, भक्तपुर। भक्तपुरमा सोमबार नयाँं वर्षको भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ । नेपाल सम्वत ११४४ को भिन्तुना र्‍याली निकालिएको हो । पीस्वकगू नेपाल भाषा साहित्य तःमुंज्या (४३ औ नेपाल भाषा साहित्य सम्मेलन) को आयोजनामा रयाली निकालिएको हो । नेपाल भाषा साहित्य तःमुंज्याले प्रत्येक वर्ष नयाँंवर्ष नेपाल सम्वतको अवसरमा यसरी नै रयाली निकाल्ने गर्दै आएको […]