सर्लाहीका मुसहर महिला दुधे बालबालिका बोकेर सडकमा

सर्लाही । मुसहर महिला सशक्तिकरण मन्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ क्रममा मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुले चन्द्रनगरमा जनचेतना मुलक -याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । चन्द्रनगरको बानटोल, पोखरीया, बडकुर्वा, नाडीताल, कामत, बिर्ता बजारका २५० जना भन्दा बढी मुसहर महिलाहरुले विभिन्न चेतनामुलक सन्देस सहित व्यानर, पर्चा र पम्मप्लेटमा श्रमशोषण बन्दगरौँ, […] The post सर्लाहीका मुसहर महिला दुधे बालबालिका बोकेर सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मुसहर बालबालिका पढाईप्रति आर्कर्षित

सर्लाही । मुसहर महिला सशक्तिकरण मञ्चको अगुवाईमा ४८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मपिुरका मुसहर महिलाहरुले मञ्चको अगुवाइमा समुदायका ४८ जना बालबालिकाहरुलाई विद्यालय भर्ना गराएका हुन् । मञ्च लक्ष्मीपुरकी सचिव मनिष माझीको अगुवाईमा बालबालिका विद्ययालय भर्ना अभियान अन्तरगत श्री सार्वजनिक माद्यामिक विद्यालयमा २६ छात्र र २२ छात्रा गरी जम्मा […]

मुसहर युवा पन्जाबमा

सिरहाको मुसहर्नियास्थित मुसहर बस्तीका १२ वर्षे बालकदेखि लक्का जवान सबैजसो मजदुरीका लागि पन्जाब गएका छन् । ३२ घर परिवारको बसोबास रहेको बस्तीमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् । ‘बस्तीका घरलौरी युवा पन्जाबमा मजदुरीका लागि बाह्रैमास खटिन्छन्,’ ६० वर्षीया बहुरी सदायले भनिन्, ‘टोलमा काम गर्न नसक्नेहरू हामीजस्ता वृद्धवृद्धा, महिला र केटाकेटी मात्रै छौं ।’