नेपाली काँग्रेस केन्द्रिय सदस्य पदको आदिबासी जनजातीतर्फ ४०४ मत गन्दा चिनकाजी श्रेष्ठले अग्रता लिइरहेका छन् । श्रेष्ठले २२१ मत प्राप्त गरेका छन् भने उमेश श्रेष्ठले २१० मत प्राप्त गरेका छन् ।त्यस्तै, टेकबहादुर गुरुङले २०१ मत प्राप्त गरेका छन् । बहादुरसिंह लामाले १९४ मत प्राप्त गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा अहिले मतगणना जारी छ ।अहिलेसम्म कसले कति मत प्राप्त गरे ? तलको सूची हेरौं चिनकाजी श्रेष्ठ २२१उमेश श्रेष्ठ २१०टेक बहादुर गुरुङ २०१बहादुरसिंह लामा तामाङ १९४
काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको केन्द्रीय सदस्यको मतगणना जारी छ । १५८९ मतगणना हुँदा डा. सशांक कोइरालाले १३१३ मत ल्याएर जीत लगभग सुनिश्चित गरिसकेका छन् । दोस्रो स्थानमा एनपी साउनको १०२२, बालकृष्ण खाँडको ९७५ छ । ३५ केन्द्रीय सदस्य खुल्लातर्फबाट छानिने व्यवस्था छ । जसमा काँग्रेसका हस्ती नेताहरु सबै परेका छन् ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् ।उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए । १०२२ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन् भने&n
काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । १२ सय भन्दा बढी मतगणना भइसक्दा गणेश लामाले आफूलाई बढी मत ल्याउने २० जनाभित्र पारेका छन् । ३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका हुन् । उनी विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा […]